दैलेख जिल्लाको सदरमुकामबाट पश्चिम लगभग ८ कोष टाढा क्षेत्र नं २ को दुल्लू नगरपालिकामा२०५९ सालमा यस क्याम्पसको स्थापना भएको हो । प्राचिन सिंजा राज्यको शीतकालीन राज्यको रुपमा परिचित तथा बाइसे चौविसे राज्य मध्यको एउटा बलियो राज्यको रुपमा स्थापित हुन सफल भएको यस दुल्लू क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले छुट्टै पहिचान कायम भएको पाइन्छ । पंचकोशी तिर्थस्थलको यो क्षेत्रमा निरन्तर रुपमा ज्वाला बलेर झनै आकर्षण तथा अनुसन्धानको केन्द्र बन्न सफल भएको छ भने अर्काेतिर शैक्षिक हिसाबले पनि यो क्षेत्र त्यतिकै महत्वपूर्ण मानिन्छ । यहाँ विभिन्न ऋषिमुनिहरुले तपस्या गरेका तपोभूमिहरु पनि भेटिन्छन । नेपाली भाषाको सबैभन्दा प्राचिन शिलालेख किर्तिखम्ब पनि यही रहेको छ ।
{"time":1722308915014,"blocks":[{"id":"8PbGtEqx67","type":"paragraph","data":{"text":"3rd Year Routine 2080"}},{"id":"5l1LAS9tqN","type":"image","data":{"file":{"url":"/storage/images/B5fpTqLwdHOmeQ7jsi1oBp0PZQDg4OCM6AvyZjBp.jpg","thumbnails":["/storage/images/B5fpTqLwdHOmeQ7jsi1oBp0PZQDg4OCM6AvyZjBp_small.jpg"]},"caption":"","withBorder":false,"stretched":false,"withBackground":false}},{"id":"eRWwOWz_9C","type":"image","data":{"file":{"url":"/storage/images/zg4Lwf8Pq4NZJOYxSK41neP3p9OOaXapMDVHS8BQ.jpg","thumbnails":["/storage/images/zg4Lwf8Pq4NZJOYxSK41neP3p9OOaXapMDVHS8BQ_small.jpg"]},"caption":"","withBorder":false,"stretched":false,"withBackground":false}},{"id":"IXbfjmb-Vn","type":"image","data":{"file":{"url":"/storage/images/48bVlJ2wiRRGkhtVIjj1aPERmCQDyU3Ne0T3h3iu.jpg","thumbnails":["/storage/images/48bVlJ2wiRRGkhtVIjj1aPERmCQDyU3Ne0T3h3iu_small.jpg"]},"caption":"","withBorder":false,"stretched":false,"withBackground":false}}],"version":"2.25.0"}