Strategy Plan of Campus 2079-084
DRONACHAL MULTIPLE CAMPUS, DAILEKH
List of Students in Med Instance M ed intrance in nepai
यस क्याम्पसमा शै. स. २०७५ देखि नेपाली र शैक्षिक योजना तथा व्यबश्थापन विषयमा स्नातकोत्तर तहमा भर्ना खुलेको सम्बन्धित सबैलाइ जानकारी गराइन्छ
प्रस्तुत विषयमा विजया दशमी तथा शुभ दिपावलीकाे सुखद उपलक्ष्यमा सम्पूर्ण वुद्दिजीवि , प्रध्यापक , कर्मचारी, विद्यार्थीहरू तथा सम्पूर्ण देश विदेशमा रहनुहुने नेपालिहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । साथै स्नातक तह प्रथम वर्षमा भर्नाहुन बाँकी सम्पूर्ण विद्यार्थीहरूले कार्तिक मसान्तसम्म भर्ना भर्इ सक्नकाे लागि याे सूचना प्रकाशन गरीएकाे जानकारी गराइन्छ । क्याम्पस प्रमुख
प्रस्तुत विषयका सम्बन्धमा द्राेणाचल क्याम्पस दुल्लू दैलेखमा अध्ययनरत स्नातक तह वि एड तथा वि वि एस प्रथम वर्षकाे परीक्षा दिएका सम्पूर्ण विद्यार्थीहरूले मिति २०७५ कार्तिक ३० गतेसम्म स्नातक तह दाेस्राे वर्षमा भर्ना भइसक्नकाे लागि याे सूचना प्रकाशन गरिएकाे छ । क्याम्पस प्रमुख द्राेणाचल क्याम्पस, दुल्लू दैलेख
वि एड तथा वि वि एस प्रथम वर्षकाे २०७५ काे कक्षा सञ्चालन २०७५ अाश्विन १५ गतेबाट हुने कुरा जानकारी गराइन्छ ।