भर्ना सम्बन्धि सूचना
प्रस्तुत विषयका सम्बन्धमा यस क्याम्पसमा स्नातक तह वि एड तथा वि वि एस प्रथम दोस्रो, तेस्रो र चौथो वर्षका सबै विषयहरूको आन्तरिक परीक्षा क्याम्पसको दैनिक कक्षा सञ्चालन समय तालिका अनुसार मिति २०७९ असोज ४ गते देखि ९ गते सम्म सञ्चालन हुने भएकोले स्नातक तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलार्इ जानकारी गराइन्छ । संयोजक आन्तरिक परीक्षा सञ्चालन उपसमिति
विषय : सूचना । सूचना । सूचना ।। प्रस्तुत विषयका सम्बन्धमा यस क्याम्पसको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले आ. व. २०७९/०८० को श्रावण १ गतेदेखि क्याम्पसमा जम्मा गर्नुपर्ने सबै प्रकारका राजश्व ( प्रबेश परीक्षा शुल्क, भर्ना शुल्क, परीक्षा फाराम शुल्क, रजिष्टेशन शुल्क ) लगाएत क्याम्पसमा बुझाउनु पर्ने सबैखाले शुल्क यो सूचनामा उल्लेखित खातामा
Notice
२०७५ भाद्र २१ गते हुने चार वर्षे वि एड प्रथम वर्षकाे अंग्रेजी ४११ काे परीक्षा २०७५ असाेज १२ गते सरेकाे सम्बिधत सबैमा जानकारी गराइन्छ ।
प्रस्तुत विषयका सम्बन्धमा त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको सूचना अनुसार शै. स . २०७५÷०७६ को लागि ४ वर्से स्नातक तह वि एड तथा वि वि एस प्रथम वर्षको नयाँ भर्ना कार्यक्रम तपसिल अनुसार भएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ । पढाइ हुने विषयहरु शिक्षा तर्फ: अङ्ग्रेजी शिक्षा , नेपाली शिक्षा , जनसंख्या शिक्षा , स्वाश्थ्य
test