सूचना । सूचना । सूचना ।।

विषय : सूचना । सूचना । सूचना ।। प्रस्तुत विषयका सम्बन्धमा यस क्याम्पसको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले आ. व. २०७९/०८० को श्रावण १ गतेदेखि क्याम्पसमा जम्मा गर्नुपर्ने सबै प्रकारका राजश्व ( प्रबेश परीक्षा शुल्क, भर्ना शुल्क, परीक्षा फाराम शुल्क, रजिष्टेशन शुल्क ) लगाएत क्याम्पसमा बुझाउनु पर्ने सबैखाले शुल्क यो सूचनामा उल्लेखित खातामा 

Continue Reading

परीक्षा सरेको सूचना !

२०७५ भाद्र २१ गते हुने चार वर्षे वि एड प्रथम वर्षकाे अंग्रेजी ४११ काे परीक्षा २०७५ असाेज १२ गते सरेकाे सम्बिधत सबैमा जानकारी गराइन्छ ।

वि.एड तथा वि.वि.एस. प्रथम वर्षको नयाँ भर्ना सम्वन्धि सूचना

प्रस्तुत विषयका सम्बन्धमा त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको सूचना अनुसार शै. स . २०७५÷०७६ को लागि ४ वर्से स्नातक तह वि एड तथा वि वि एस प्रथम वर्षको नयाँ भर्ना कार्यक्रम तपसिल अनुसार भएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ । पढाइ हुने विषयहरु शिक्षा तर्फ: अङ्ग्रेजी शिक्षा , नेपाली शिक्षा , जनसंख्या शिक्षा , स्वाश्थ्य 

Continue Reading

Welcome!

क्याम्पसको परिचय दैलेख जिल्लाको सदरमुकामबाट पश्चिम लगभग ८ कोष टाढा क्षेत्र नं २ को दुल्लू नगरपालिकामा २०५९ सालमा यस क्याम्पसको स्थापना भएको हो । प्राचिन सिंजा राज्यको शीतकालीन राज्यको रुपमा परिचित तथा बाइसे चौविसे राज्य मध्यको एउटा बलियो राज्यको रुपमा स्थापित हुन सफल भएको यस दुल्लू क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले छुट्टै पहिचान कायम भएको 

Continue Reading