Welcome!

क्याम्पसको परिचय दैलेख जिल्लाको सदरमुकामबाट पश्चिम लगभग ८ कोष टाढा क्षेत्र नं २ को दुल्लू नगरपालिकामा २०५९ सालमा यस क्याम्पसको स्थापना भएको हो । प्राचिन सिंजा राज्यको शीतकालीन राज्यको रुपमा परिचित तथा बाइसे चौविसे राज्य मध्यको एउटा बलियो राज्यको रुपमा स्थापित हुन सफल भएको यस दुल्लू क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले छुट्टै पहिचान कायम भएको 

Continue Reading