भर्ना सम्बन्धि सूचना
Strategy Plan of Campus 2079-084
Annual Progressives Report 2078/079 (Final)
प्रस्तुत विषयका सम्बन्धमा यस क्याम्पसमा स्नातक तह वि एड तथा वि वि एस प्रथम दोस्रो, तेस्रो र चौथो वर्षका सबै विषयहरूको आन्तरिक परीक्षा क्याम्पसको दैनिक कक्षा सञ्चालन समय तालिका अनुसार मिति २०७९ असोज ४ गते देखि ९ गते सम्म सञ्चालन हुने भएकोले स्नातक तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलार्इ जानकारी गराइन्छ । संयोजक आन्तरिक परीक्षा सञ्चालन उपसमिति
विषय : सूचना । सूचना । सूचना ।। प्रस्तुत विषयका सम्बन्धमा यस क्याम्पसको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले आ. व. २०७९/०८० को श्रावण १ गतेदेखि क्याम्पसमा जम्मा गर्नुपर्ने सबै प्रकारका राजश्व ( प्रबेश परीक्षा शुल्क, भर्ना शुल्क, परीक्षा फाराम शुल्क, रजिष्टेशन शुल्क ) लगाएत क्याम्पसमा बुझाउनु पर्ने सबैखाले शुल्क यो सूचनामा उल्लेखित खातामा

Notice