प्रस्तुत विषयका सम्बन्धमा त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको सूचना अनुसार शै. स . २०७५÷०७६ को लागि ४ वर्से स्नातक तह वि एड तथा वि वि एस प्रथम वर्षको नयाँ भर्ना कार्यक्रम तपसिल अनुसार भएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ । पढाइ हुने विषयहरु शिक्षा तर्फ: अङ्ग्रेजी शिक्षा , नेपाली शिक्षा , जनसंख्या शिक्षा , स्वाश्थ्य
Office: 089411028 Campus Chief (Narendra Bahadur Bohora): 9848103805 Asst. Campus Chief (Tej Bahadur Khadka): 9758002177 सहायक प्रसाशक (Asst. Administrator) Krishna Prasad Acharya: 9848109679 / 9758001993
द्रोणाचल क्याम्पस दुल्लू दैलेखका नीति नियमहरु: (Rule and Regulation of Dronachal Campus) कनै पनि संस्थालाई व्यवस्थित, मर्यादित र सुचारु रुपले संचालन गर्नको लागि निश्चित नीति नियमहरुको तर्जुमा गर्नु पर्ने हुन्छ । त्यसैले त्रिभुवन विश्वविद्यालयको ऐन नियम, क्याम्पसको विधान तथा प्रचलित नियम कानुनको उल्लंघन नहुने गरी यस क्याम्पसलाई व्यवस्थित रुपमा संचालन गर्नको लागि यस क्याम्पसमा कार्यरत
क्याम्पसको समस्या तथा चुनौतिहरु (Issue & Chalanges) कुनै पनि संस्था स्थापना गर्दा, स्थापना गरीसकेपछि त्यसको विकास गर्ने क्रममा विभिन्न समस्या र चुनौतिहरु देखापर्दछन । यस द्रोणाचल क्याम्पसले स्थापनाकालदेखि नै विभिन्न समस्या तथा चुनौतिहरु झेल्दै आएको छ । ति समस्या र चुनौतिका बावजुद पनि भौतिक, आर्थिक स्रोतको व्यवस्थापन गरी शैक्षिक गुणस्तर कायम गर्न सक्षम भएको छ
समुदायको विकासको लागि क्याम्पसको भावी योजना समग्र समुदायको विकासका लागि शैक्षिक संस्थाहरुको अहम भूमिका रहने कुरामा दुइमत हुन सक्दैन । जवसम्म समुदायमा शिक्षाको विकास हुन सक्दैन तवसम्म समुदायले कुनै पनि क्षेत्रमा अग्रता लिन सक्दैन । त्यसैकारण विद्यालय शिक्षा प्राप्त गरिसकेका विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गरी उत्पादित जनशक्तिलाई स्वरोजगारमुलक बनाई समाजको आर्थिक विकासमा अग्रणी भूमिका निर्वाह
यस द्रोणाचल क्याम्पस दुल्लूले निम्नानुसारका उद्देश्य राखेको छ : शैक्षिक गुणस्तर कायम गर्न संस्थालाई आर्थिक र भौतिक रुपले मजबुद बनाईने छ । उच्च शैक्षिक स्तर कायम गर्दै सक्षम, दक्ष र योग्य जनशक्तिको उत्पादन गरिने छ । उत्पादित जनशक्तिलाई विषयगत दक्षता हासिल गराउनका साथै सामाजिक परिवेसमा समायोजन हुन सक्ने जीवनोपयोगी शिक्षा प्रदान गरिने छ । शिक्षण
परिकल्पना(Vision): गुणस्तरीय शिक्षाको माध्यामबाट सभ्य र समतामुलक समाजको निर्माण गर्नु । धेय (Misison) गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम, दक्ष र कुशल तथा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्तिको उत्पादन गर्नु । लक्ष्य(Goal) यस द्रोणाचल क्याम्पस दुल्लूले निम्नानुसारका लक्ष्य राखेको छ : उच्च स्तरीय दक्ष, योग्य र सक्षम शैक्षिक जनशक्ति उत्पादन गरि अनुसन्धानमुलक कार्यमा संलग्न
क्याम्पसको परिचय दैलेख जिल्लाको सदरमुकामबाट पश्चिम लगभग ८ कोष टाढा क्षेत्र नं २ को दुल्लू नगरपालिकामा २०५९ सालमा यस क्याम्पसको स्थापना भएको हो । प्राचिन सिंजा राज्यको शीतकालीन राज्यको रुपमा परिचित तथा बाइसे चौविसे राज्य मध्यको एउटा बलियो राज्यको रुपमा स्थापित हुन सफल भएको यस दुल्लू क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले छुट्टै पहिचान कायम भएको
test
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!