सूचना । सूचना ।। सूचना ।।।

प्रस्तुत विषयका सम्बन्धमा यस क्याम्पसमा स्नातक तह वि एड तथा वि वि एस प्रथम दोस्रो, तेस्रो र चौथो वर्षका सबै विषयहरूको आन्तरिक परीक्षा क्याम्पसको दैनिक कक्षा सञ्चालन समय तालिका अनुसार मिति २०७९ असोज ४ गते देखि ९ गते सम्म सञ्चालन हुने भएकोले स्नातक तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलार्इ जानकारी गराइन्छ ।

संयोजक
आन्तरिक परीक्षा सञ्चालन उपसमिति
द्रोणाचल क्याम्पस दुल्लु दैलेख

Leave a Reply