सूचना । सूचना ।। सूचना ।।।

विषय : सूचना । सूचना । सूचना ।।

प्रस्तुत विषयका सम्बन्धमा यस क्याम्पसको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले आ. व. २०७९/०८० को श्रावण १ गतेदेखि क्याम्पसमा जम्मा गर्नुपर्ने सबै प्रकारका राजश्व ( प्रबेश परीक्षा शुल्क, भर्ना शुल्क, परीक्षा फाराम शुल्क, रजिष्टेशन शुल्क ) लगाएत क्याम्पसमा बुझाउनु पर्ने सबैखाले शुल्क यो सूचनामा उल्लेखित खातामा जम्मा गरी उक्त भौंचरको सक्कल प्रति क्याम्पसमा बुझाइ रसिद लिनको लागि यो सूचना प्रकाशित गरिएको छ ।
(पुनश्च : शुल्कको बारेमा जानकारी लिनको लागि क्याम्पसमा सम्पर्क गर्ने )
खाता नं.
रा. बा. बैंक दुल्लु ४३४०१००००००१०००१
कृषि विकास बैंक दुल्लु ०७२८१०५०६१२७६०११

क्याम्पस प्रमुख
द्रोणाचल क्याम्पस दुल्लु दैलेख

Leave a Reply