परीक्षा सरेको सूचना ! By Dronachal Campus Sep 5, 2018 News, Notice २०७५ भाद्र २१ गते हुने चार वर्षे वि एड प्रथम वर्षकाे अंग्रेजी ४११ काे परीक्षा २०७५ असाेज १२ गते सरेकाे सम्बिधत सबैमा जानकारी गराइन्छ ।