चाैथाे संविधान दिवस काे उपलक्ष्यमा २०७५ असाेज ३ गते द्राेणाचल क्याम्पसका क्याम्पस प्रमुख श्री नरेन्द्रबहादुर बाेहाेराकाे अध्यक्षतामा र दुल्लू अस्पतालका नि. कार्यालय प्रमुख श्री दयाराम पंगालीकाे अाथित्यतामा दुल्लू अस्पतालका सम्पूर्ण विरामीहरूलार्इ फलफुल वितरण कार्यक्रम सम्पन्न गरियाे ।