image

Welcome to Dronachal Campus

दैलेख जिल्लाको सदरमुकामबाट पश्चिम लगभग ८ कोष टाढा क्षेत्र नं २ को दुल्लू नगरपालिकामा२०५९ सालमा यस क्याम्पसको स्थापना भएको हो । प्राचिन सिंजा राज्यको शीतकालीन राज्यको रुपमा परिचित तथा बाइसे चौविसे राज्य मध्यको एउटा बलियो राज्यको रुपमा स्थापित हुन सफल भएको यस दुल्लू क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले छुट्टै पहिचान कायम भएको पाइन्छ । पंचकोशी तिर्थस्थलको यो क्षेत्रमा निरन्तर रुपमा ज्वाला बलेर झनै आकर्षण तथा अनुसन्धानको केन्द्र बन्न सफल भएको छ भने अर्काेतिर शैक्षिक हिसाबले पनि यो क्षेत्र त्यतिकै महत्वपूर्ण मानिन्छ । यहाँ विभिन्न ऋषिमुनिहरुले तपस्या गरेका तपोभूमिहरु पनि भेटिन्छन । नेपाली भाषाको सबैभन्दा प्राचिन शिलालेख किर्तिखम्ब पनि यही रहेको छ ।

More Info

From Campus Chief Desk

Click edit button to change this text. Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

क्याम्पसका नीतनियमहरु (Rule and Regulation )

यस क्याम्पसलाई व्यवस्थित रुपमा संचालन गर्नको लागि सबै प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु संंयुक्त रुपमा बसी आपसी सल्लाह अनुसार निम्न नीति नियम र आचारसंहिता आ–आफ्नो तर्फबाट प्रतिबद्धता जाहेर गरेका छौं

Running Course

Quick Contact

Dronachal Campus

Dullu, Dailekh

Phone:

email:

website: